Keep Citizenship Initiative - a campaign to prevent the loss of citizenship
नागरिकता बचाऔँ अभियान
 
www.nrnlaw.com www.nrnlaw.com www.nrnlaw.com  
       

नागरिकता बचाउन मुद्दा नै किन ?

किनकि नागरिकता प्राकृतिक तथा नैसर्गिक अधिकार हो । यो खोसेर खोसिने अधिकार होइन, स्वइच्छाले परित्याग नगरी हरण हुँदैन । विस्तारमा...

Reference: AFROYIM V. RUSK, 387 U. S. 253 (1967), (Decided May 29, 1967- Held: Congress has no power under the Constitution to divest a person of his United States citizenship absent his voluntary renunciation) »
Related articles:
1- Harold E. Hurst, Can Congress Take Away Citizenship, 29 Rocky Mntn. L. Rev. 62, 82 (1956) »
2- Alan M. Gunn, Acquisition of Foreign Citizenship the Limits of Afroyim v Rusk, Cornell Law Review, Volume 54 Issue 4 April 1969 »
3-Burton C. Agata, Involuntary Expatriation and Schneider v. Rusk, 27 U. Pitt. L. Rev. 1, 48 (1965) »

नागरिकता ऐनः
दफाः १०. नेपाली नागरिकता कायम नरहनेः (१) नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।

पुरा नागरिकता ऐन »
Name:
Email:
तपाइको भनाइ-
 
Send  .
Total Messages:64
Krishna Chaudhary श्रीमान प्रमुख ज्यू. मेरो नाम कृष्ण हो मेरो जन्म २०५४/०६/१८ मा भएको हो । अहिले मलाई नेपाली नागरिकता आवश्यक हुनाले म जिल्ला प्रशासन कार्यलय गएको थिए । त्यहाँ बाट प्राप्त जानकारी अनुसार मेरो आमा बुवा को नागरिकता २०६३ सालमा जन्मको आधार मा नागरिकता लिनु भएको थियो । जस् कारण अहिले नागरिकता ऐन कानुन नबनेको भन्दै नागरिकता दिन इन्कार गरिएछ । जब कि नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत दफा ११ को उपदफा ३ बमोजिम संविधान प्रारम्भ हुनु भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु वा आमा नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नागरिकता प्राप्त गर्न सकिने भनी उल्लेख गरेको छ । उक्त प्रावधान अनुसारका कागजात पेश गर्दा समेत जिल्ला प्रशासन कार्यलय ले नागरिकता दिन नमानेको हुनाले अहिले मेरो नागरिकता बन्न सकेको छैन।अहिले म संग नागरिकता नहुनाले काम गर्न वैदेशिक रोजगार मा जान पाएको छैन नत बचत गर्न बैंक मा खाता खोल्न सकेको छु । यहां सम्मकी फोन को सिम कार्ड किन्न समेत नागरिकता आवश्यक पर्दछ । त्यसं कारण मेरो नागरिकता बन्न लागी आवश्यक नागरिकता ऐन बन्न कति समय लाग्छ होला ? .................................. यसै सन्धर्वको समाचार... Date 26 July 2018: https://www.kantipurdaily.com/news/2018/07/26/153261565088443824.html
Janga SunuwarQuestion- 2 बर्ष भन्दा बेसि बिदेशमा बसो बास गरेको तर नेपाली नागरिकता नत्यागेको हकमा नागरिकता ऐनमा कस्तो ब्यवस्था छ? बिदेश मा बसोबास गरेको तर नेपाली नागरिकता नत्यागेको लाई एउटै कानुन नहुनु पर्ने जस्तो लाग्छ। के छ ऐनमा ? जानकारि पाउन सकिन्छ कि ? तपाइले मलाइ इमेलमा पठाउनु भएको नागारिकता सम्बन्धमा मेरो सरकलमा भएको सबैलाइ भाइबर र मेसेज ग्रुप मा पठाइदिएको छु। फेरि पनि यो जानकारीको निम्ति धेरै धेरै धन्यबाद। ................Answer- नेपाली नागरिक नै रहेको तथा विदेशी नागरिकता नलिएको NRN नेपाली नागरिकलार्इ नेपाली नागरिक सरहनै पुरै अधिकार रहन्छ । तर, स्थायी बसोबास पर्मिट (ILR) गरेका नेपाली नागरिकलार्इ संविधानको धारा २९२ ले संवैधानिक पद र निजामति कर्मचारी ऐनले सरकारी जागिर खान रोक लगाएको छ । विदेशी नागरिकता नलिएका NRN लार्इ सम्पत्ती सम्बन्धमा नेपाली नागरिक सरह नै पुरै अधिकार रहन्छ ।
Subhash Shrees-Magarयो बिषय धेरैं संम्बेदनसील छ। गहिरीयर अध्यन गर्न ज़रूरी छ।
Krishna Chaudhary श्रीमान प्रमुख ज्यू. मेरो नाम कृष्ण हो मेरो जन्म २०५४/०६/१८ मा भएको हो । अहिले मलाई नेपाली नागरिकता आवश्यक हुनाले म जिल्ला प्रशासन कार्यलय गएको थिए । त्यहाँ बाट प्राप्त जानकारी अनुसार मेरो आमा बुवा को नागरिकता २०६३ सालमा जन्मको आधार मा नागरिकता लिनु भएको थियो । जस् कारण अहिले नागरिकता ऐन कानुन नबनेको भन्दै नागरिकता दिन इन्कार गरिएछ । जब कि नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत दफा ११ को उपदफा ३ बमोजिम संविधान प्रारम्भ हुनु भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु वा आमा नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नागरिकता प्राप्त गर्न सकिने भनी उल्लेख गरेको छ । उक्त प्रावधान अनुसारका कागजात पेश गर्दा समेत जिल्ला प्रशासन कार्यलय ले नागरिकता दिन नमानेको हुनाले अहिले मेरो नागरिकता बन्न सकेको छैन।अहिले म संग नागरिकता नहुनाले काम गर्न वैदेशिक रोजगार मा जान पाएको छैन नत बचत गर्न बैंक मा खाता खोल्न सकेको छु । यहां सम्मकी फोन को सिम कार्ड किन्न समेत नागरिकता आवश्यक पर्दछ । त्यसं कारण मेरो नागरिकता बन्न लागी आवश्यक नागरिकता ऐन बन्न कति समय लाग्छ होला ?
Lahang Limbuनेपालमा रोजगारको ब्यवस्था गर्न नसकिने भएपछि बिदेश पठाउने निति सरकार आफैले बनाउने अनि रेमिट्यान्सले देश धान्ने अब तेहि बिदेशिएका नेपालिहरुको नागरिकताको अधिकारलाई कुन्ठित गर्ने ? नालायिक शासकहरुको घिनलाग्दो सोच !!!
Bal Thapa Congratulation Bar/citizenship org team its great step to fight forright .
KauprasadpunVu pu gorkha chai nepali ra British dui nagarik kayam hunu parchha.
Subarna pandayThank you for effort which is very important all Nepali living overseas hopefully Nepali government respond positively to our voice. our full support with you. Keep up the good work thank you.
Toyanath Shrees एनआरएन युकेको काम पैशा उठायार बिकासको लागि भनेर दिन महत्वो पूर्ण भूमिका खेलेकोछ तर यस दोहरो नागरिकता प्रति सकली मान्छेलाई नक्क्ली कार्ड तैयार दिनु यो भन्दा गैर कानूनी गैर भस्टाचारी काम गरेकोछ ,र नागरिकता लिनु त्याग्नु नाट्यक्नु ब्यक्तिको फायदा र अधिकारको कुरा हो र कानून मान्छेले बनायको हो कानुन मान्छेले चेन्ज गर्नु हाम्रो अधिकार देशको फाइदाको कुरा हो
govind belbaseHearing Date: 17 November 2017 पेशी तारिखः मंसिर १ गते २०७४
1234567

eMail: belbase@gmail.com Phone: 0044(0)7973154813, Peterborough, UK